back

बाउन्न किसिमका रोग सङ्क्रामकको सूचीमा

वि.सं.२०८१ असार २३ आइतवार

225 

shares
RBB AD
NTC AD
Rastriya Swastha Sikshya Suchana Tatha Sanchar Kendra

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूची तयार पारेको हो ।

सङ्क्रामक रोगहरुको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेङ्गु, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआइभी, हात्तिपाइले स्क्रबटाइफस, कालाजार, रुबेला लगायतका रोगहरु रहेका छन् ।

सङ्क्रामक रोग विशेषज्ञ डा अनुप बास्तोलाले पहिलो पटक सङ्क्रामक रोगबारे सूचीकृत गरिएको बताए । उनले ती रोगले हुनसक्ने समस्या, अन्तर्राष्ट्रिय स्वास्थ्य नियम र कानुन अनुसार सूचीकृत गरिएको जानकारी दिए ।

वि.सं.२०८१ असार २३ आइतवार १६:३७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ADBL AD
दश निजी मेडिकल कलेजमा स्वास्थ्य बिमा लागू

दश निजी मेडिकल कलेजमा स्वास्थ्य बिमा लागू

काठमाडौँ । दश वटा निजी मेडिकल कलेजमा स्वास्थ्य बिमा कार्यक्रम...

पर्वतमा एचआइभी सङ्क्रमितको संख्या बढ्दै

पर्वतमा एचआइभी सङ्क्रमितको संख्या बढ्दै

पर्वत । सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा बर्सेनि विभिन्न अभियान सञ्चालन...

स्वास्थ्य बीमाको सुविधा थैली परिमार्जन

स्वास्थ्य बीमाको सुविधा थैली परिमार्जन

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने...

पाल्पालाई पूर्ण खोप सुनिश्चितता घोषणा

पाल्पालाई पूर्ण खोप सुनिश्चितता घोषणा

रामपुर (पाल्पा) । पाल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको...

भरतपुर अस्पतालले सुरु गर्यो एमआरआई सेवा

भरतपुर अस्पतालले सुरु गर्यो एमआरआई सेवा

चितवन । भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ...

महानगरको निर्देशन पालना गर्न आनाकानी गर्दै निजी अस्पताल

महानगरको निर्देशन पालना गर्न आनाकानी गर्दै निजी अस्पताल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले करिब एक महिना अघि निजी अस्पताललाई...