back

आईताबार काडमाडौँ उपत्यकामा सार्वजनिक विदा

वि.सं.२०८१ साउन १८ शुक्रवार

483 

shares
NTC AD

काठमाडौँ । सरकारले आइतबार साउन २० गते काडमाडौँ उपत्याका तीन जिल्लामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आईताबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले काठमाडौँ उपत्याका (काडमाडौँ, ललितपुर र भक्तपुर) मा सार्वजनिका विदा दिने गृहमन्त्रालयले एक विज्ञप्तती जारी गरी जनाएका छ ।

नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार काठमाडौँ उपत्याका तीन जिल्लामा मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको दिन विदा दिने व्यवस्था रहेको जनाएको छ ।

मन्त्रालयद्रवारा जारी विज्ञप्तीमा भनिएको छ  ‘२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा २०८० साउन २० गते आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’

वि.सं.२०८१ साउन १८ शुक्रवार १५:२६ मा प्रकाशित

ADBL AD
नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरेर मनाइँदै

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको पूजाआराधना गरेर मनाइँदै

काठमाडौँ । बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर...

खोलामा डुबेर एक बालकको मृत्यु, दुई बालबालिका बेपत्ता

खोलामा डुबेर एक बालकको मृत्यु, दुई बालबालिका बेपत्ता

बरहथवा (सर्लाही) । जिल्लाको बसवरिया गाउँपालिकास्थित झाझ खोलामा डुबेर एक...

फोहरबाट आम्दानी गर्दै अस्पताल

फोहरबाट आम्दानी गर्दै अस्पताल

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले फोहरबाट...

हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु

हेलेन आँधीका कारण अमेरिकामा २१० भन्दा बढीको मृत्यु

एशभिले, संयुक्त राज्य अमेरिका । अमेरिकामा आएको हेलेन आँधीका कारण...

राहत सामग्री नपाएको बाढीपीडितको गुनासो

राहत सामग्री नपाएको बाढीपीडितको गुनासो

इनरुवा (सुनसरी) । सुनसरी जिल्ला सदरमुकाम इनरुवा-९ बबियाकी कुमारी खत्वेको...

नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवासहित पौष्टिक आहार

नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवासहित पौष्टिक आहार

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले स्वास्थ्यकर्मीसहित टोली ज्येष्ठ नागरिकको...