back

‘भूकम्पमा मल्हमपट्टी’लाई शान्ति पुरस्कार समीरलाई

वि.सं.२०७४ जेठ ७ आइतवार

597 

shares
IME Limited
NTC AD

 

७ जेठ, काठमाडौँ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले रवीन्द्र समीरको कृति ‘भूकम्पमा मल्हमपट्टी’ लाई २०७३ सालको उत्तम शान्ति पुरस्का प्रंदान गर्ने निर्णय गरेको छ ।

गुठीका सभापति पार्थिवेश्वर तिमिल्सेनाको अध्यक्षमा शनिबार बसेको बैठकले गैरआख्यान उक्त कृतिलाई रु ५० हजार र ताम्रपत्रसहितको उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

नेपाली साहित्यिक पत्रकारितामा योगदान गर्नु भएका उत्तम कुँवरको स्मृतिमा २०४४ सालदेखि गुठीले निबन्ध, आत्मकथा, संस्मरण र जीवनी जस्ता कृतिलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

 

वि.सं.२०७४ जेठ ७ आइतवार ०७:५९ मा प्रकाशित

गजल प्रवर्द्धन केन्द्रको औपचारिक घोषणा र संयुक्त गजलसङ्ग्रह साधनाको विमोचन

गजल प्रवर्द्धन केन्द्रको औपचारिक घोषणा र संयुक्त गजलसङ्ग्रह साधनाको विमोचन

काठमाडौं । नेपाली गजललाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउने अठोटका साथ हालै स्थापना...

अनेसास अफ्रिका च्याप्टरको बाल कविता क्यालेन्डर लोकार्पण

अनेसास अफ्रिका च्याप्टरको बाल कविता क्यालेन्डर लोकार्पण

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अफ्रिका च्यापटरले प्रकाशन गरेको...

लघुकथाः पुरस्कार

लघुकथाः पुरस्कार

वसन्त अनुभव,घोराही–१४, दाङ पहिले कहिल्यै नबोल्ने उनी, प्रतियोगिताको सूचना देखेर...

गजल

गजल

हरि प्रसाद पौडेल 'स्वर्ण शिखा',दाङ सिकारी बनेछन् पुजारी, नभन्दै चले...

चारु

चारु

पवनकुमार बुढाथोकी, काठमाडौं कतिञ्जेल बोकी रहन्छौ अर्काको झोला यस्तै ताल...

चारु

चारु

नवराज भट्ट,कञ्चनपुर जनताले सडकमा आगो बाल्न थाले उत्तेजित पार्दै फेरि...