back

आज राति लालिगाको उपाधिको छिनोफानो

वि.सं.२०७४ जेठ ७ आइतवार

648 

shares

barca७ जेठ, काठमाडौँ । स्पेनिश घरेलू फुटबल लिग लालिगाको उपाधिको टुंगो लाग्दै छ । अहिले सम्म ३७औ चरणको खेल सँकिदा शीर्ष स्थानको रियल म्याड्रिडको ९० अंक छ । यसै गरि ८७ अंक सहित वार्सिलोना दोस्रो स्थानमा छ । रियलले आज राति हुने मलागा सँगको खेलमा जित या बराबरी गर्न सकेको खण्डमा उपाधि जित्ने छ । उता क्याटालन क्लब बार्सिलोनाले घरेल मैदान क्याम्प नोउमा आइबरलाई हराएर मात्र पुग्दैन उसलाई रियलको स्पष्ट हारको समेत आवश्यक समेत हुनेछ ।
पछिल्ला ५ खेलमा अपराजित रियल उत्कृष्ट फर्ममा रहेको छ । तसर्थ रियलले ५ वर्ष पछि लालिगाको उपाधि जित्ने दाउमा छ भने उता वार्सिलोनाले पनि रियल म्याड्रिड चिप्लिएको खण्डमा लालिगाको उपाधि ह्याट्रिक गर्ने छ । तर्सथ आज हुने खेलहरु फुटबल सर्मथकहरुले निकै प्रतिक्षा गरिरहेका छन् । real

वि.सं.२०७४ जेठ ७ आइतवार ०८:५८ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...