back

पिचिची तथा गोल्डेन सुज अवार्ड मेस्सीले जित्ने लगभग पक्का

वि.सं.२०७४ जेठ ७ आइतवार

315 

shares
NTC AD
Global IME AD

messi

७ जेठ, काठमाडौँ । स्पेनिश घरेलु फुटबल प्रतियोगिता लालिगाको सर्वाधिक गोलकर्तालाई प्रदान गरिने प्रतिष्ठित पिचिची अवार्ड वार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीले जित्ने लगभग पक्का भएको छ । लिगमा अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीले अहिलेसम्म ३५ गोल गरिसकेका छन् । लिगमा एक खेल खेल्न बाँकी हुँदा वार्सिलोनाका अर्का स्ट्राइकर लुइस सुआरेज २८ गोल सहित दोस्रो स्थानमा छन् ।
यसै गरि युरोपको शीर्ष ५ लिगको सर्वाधिक गोलकर्तालाई प्रदान गरिने गोल्डेन सुज अवार्डको रेशमा समेत मेस्सी ७० अंक सहित शीर्ष स्थानमा छन् ।

वि.सं.२०७४ जेठ ७ आइतवार १०:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...