back

पैञ्यु गाँउपालिकाको पहिलो वैठक सम्पन्न, शहीदको गौतमको सालिक बनाउने निर्णय

वि.सं.२०७४ जेठ ७ आइतवार

702 

shares

notice७ जेठ, काठमाडौं । स्थानीयतहको चुनावबाट चुनिएका जनप्रतिनिधिहरुले स्थानीय सरकारको कामको सुरुवात गरिसकेका छन् ।
यसैक्रममा पर्वतको पैञ्यु गाउँपालिकाको आज बसेको बैठकले जनयुद्धका शहीद कृष्ण गौतमको शालिक निर्माण गर्ने निर्णय गरेको छ । बैठकले मतदातालाई धन्यवाद दिदैं २०७३÷७४ को बाँकी योजना कार्यान्वयन र संचालन गर्ने तथा शहीद कृष्ण गौतमको शालीक स्थापना गर्ने निर्णय गरेको नवनिर्वाचित जनप्रतिनिधि महेन्द्र श्रेष्ठले संसान्युज डटकमलाई बताएका छन् ।
पैञ्युगाउँपालिकाको पहिलो बैठकले गरेको शहीदको शालिक निर्माण सम्बन्धी निर्णयलाई पैञ्युखोले जनताले हृदयदेखि स्वागत गरेका छन् ।

वि.सं.२०७४ जेठ ७ आइतवार ११:०५ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको इलिमिनेटर...

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा...

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका...

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग गर्नुपर्ने...

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड...

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय...