back

टिकापुर सरोकार समूहद्वारा छात्रवृत्ति प्रदान

वि.सं.२०७४ जेठ ८ सोमवार

873 

shares

tikapur-samuha-2
कैलालीको टीकापुरबाट विभिन्न देशमा कार्यरत नेपालीहरुको सञ्जाल टिकापुर सरोकार समूहले टीकापुरका ४ जना विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेको छ ।

tikapur-samuha-3

समूहले टीकापुरमा एक कार्यक्रम गरी टीकापुर ९ बनगाउंका दिवस महत्तो र धिरज चौधरीलाई कक्षा ११ र १२ अध्ययनका लागि भरत अर्याल स्मृति छात्रबृत्ति प्रदान गरेको छ । त्यस्तै, टीकापुर नगरपालिका ६ कटानपुरकी लिडिया विश्वकर्मा र प्रतिभा सञ्याललाई बलबहादुर रावल जेहेन्दार छात्रबृत्ति प्रदान गरिएको छ ।
tikapur-samuha-1

भरत अर्याल स्मृति छात्रबृत्ति रकम प्रसान्त अर्याल र बलबहादुर रावल जेहेन्दार छात्रबृत्ति रकम हिक्मत थापाको सहयोगमा प्रदान गरिएको हो । समूहले गतबर्षबाट विभिन्न नाममा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्दै आएको छ।

वि.सं.२०७४ जेठ ८ सोमवार ०५:४७ मा प्रकाशित

Himalayan Life AD
सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको...

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौँ । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन...

साँगा-धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

साँगा-धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रे । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु...

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी...