Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

रियलललाइ किर्तिमानी ३३ पटक लालिगाको उपाधि



real८ जेठ,  काठमाडौँ । स्पेनिश  घरेलु लिग लालिगाको उपाधि रियल म्याड्रिडले जितेको छ । हिजो राति भएको खेलमा रियलले मलागालाई २ -० गोल अन्तरले हराउदै रियलले किर्तिमानी ३३ पटक लालिगाको उपाधि जितेको हो । जितमा रियलका लागि रोनाल्डो र बेन्जेमाले १÷१ गोल गरे । यस भन्दा पहिले सन् २०१२ मा रियलले लालिगाको ट्रफी उचालेको थियो । बिगत पाँच वर्षमा ४ पटक लालिगाको उपाधि जितेको बार्सिलोनाको दबदबालाई तोड्दै रियलले उपाधि जितेको हो ।
उता लिओनल मेस्सीको प्रेरणादायी प्रदर्शनमा उत्कृष्ट पुनरागमन गरेको बार्सीलोनाले आइबरलाई ४- २ गोल अन्तरले हराए सँगै बार्सिलोनाले दास्रो स्थानमा रहेर लिग टुंगाएको छ । यसै गरि लिगको तेस्रो स्थानमा एट्लेटिको म्याड्रिड तथा चौथो स्थानमा सेभिल्ला रहेको छ । trophy


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक