back

चितवन समाज इजरायलको तेश्रो अधिबेशन सम्पन्न,अध्यक्षमा शरिष्मा

वि.सं.२०७४ जेठ ८ सोमवार

912 

shares

isrealईजरायलमा रहेको नेपालीहरुको गौरवशाली संस्था चितवन समाज इजरायलको तेस्रो अधिबेशन जेठ २ का दिन इजरायलको रमणीय स्थान गोलेन हाइटमा सम्पन्न भएको छ । संस्थाका अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीको विशेष उपस्थितिमा उक्त अबिधेशन सम्पन्न भएको हो ।
इजरायलमा रहेका विभिन्न निकायका व्यक्तित्वहरुको सहभागितामा सम्पन्न उक्त अबिधेशनको सभापतित्व संस्थाकी निबर्तामान अध्यक्ष शान्त झावालीले गर्नुभएको थियो ।
उक्त अबिधेशनले सस्थाका निवर्तमान उपाध्यक्ष सरिष्मा बरालको अध्यक्षतामा नयाँ कार्यसमिती गठन गरेको छ ।
नब गठित कार्यसमितिको बरिष्ठ उपाध्यक्ष प्रभा घिमिरे, प्रथम उपाध्यक्ष चन्द्र प्रकाश ढकाल, द्वितीय उपाध्यक्ष नीलम भुसाल, तृतीय उपाध्यक्ष प्रभा पौडेल शर्मा, महासचिवमा चिरञ्जीवी मिश्र, सचिव गौरी शर्मा, सहसचिव सबिसा थापा, कोषाध्यक्ष रमा पौडेल र सह–कोषाध्यक्ष गायत्री ढकाल रहनुभएको छ ।
त्यस्तै कार्यसमितिको सदस्यहरुमा कमला गुरुङ्ग, दिना न्यौपाने, नमूना पौडेल, कमल गुरुङ्ग, जीना सिंह सम्झना पन्त, सरस्वती बानिया, सीता अधिकारी, मोहन बस्नेत, खिला थापा, सरु तिमिल्सिना लक्ष्मी बराल र देवी पौडेल रहनुभएको छ ।

वि.सं.२०७४ जेठ ८ सोमवार ०७:१३ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...