back

यस्तो छ चार महानगरको पछिल्लो मतपरिणाम

वि.सं.२०७४ जेठ ९ मंगलवार

777 

shares

९ जेठ, काठमाडौँ । अहिलेसम्मको मत परिणाम अनुसार एमालेले तीन महानगरपालिका काठमाडौं, भरतपुर र पोखरामा अग्रता लिएको छ भने ललितपुरमा कांग्रेस अगाडी रहेको छ ।
जसमा काठमाडौं महानगरपालिकामा एमालेका विद्या सुन्दर शाक्यले ३७९१३ मत ल्याएर अग्रता कायम गरेका छन् भने कांग्रेसका राजुराज जोशीले २७०३७ मत ल्याएका छन् । साथै विवेकशील नेपालीकी रन्जु दर्शनाले १४१०१, साझा पार्टीका किशोर थापाले १०७१७ र नेकपा माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ४०५६ मत ल्याएका छन् ।
त्यस्तै ललितपुर नगरपालिकामा कांग्रेसका चिरिबाबु मर्हजनले२२५४४ प्राप्त गरेर अग्रस्थानमा रहेका छन भने एमालेका हरिकृष्ण व्यन्जनकारले २१६१४ मत ल्याएका छन् । साथै साझा पार्टीका रमेश मर्हजनले १२३९६ मत प्राप्त गरेका छन् ।
त्यसै गरि भरतपुर महानगरमा एमालेका देवि ज्ञवाली २५३०५ मत सहित अग्रता लिएका छन् भने नेकपा माओवादी केन्द्रकी रेणु दाहालले २१७३७ मत ल्याएकी छन् ।
त्यस्तै पोखरा लेखनाथ महानगरमा एमालेका मान बहादुर कुँवरले २७२६२ मत प्राप्त गरेर अग्रता कायम गरेका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका रामजी कुँवरले २३४४५ मत पाएका छन् ।

वि.सं.२०७४ जेठ ९ मंगलवार ०६:१२ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...