Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

भरतपुर महानगरपालिकाको १३ मा माओवादी केन्द्रका प्रकाश विजयी



prakashd१० जेठ, भरतपुर । भरतपुर महानगरपालिकाको १३ नं वडामा नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार प्रकाश दवाडी विजयी भएका छन् ।
उनको यो जितसँगै भरतपुरका वडामा नेकपा माओवादीले जितको पहिलो खाता खोलेको बताइएको छ ।
(नेकपा) एमालेबाट अध्यक्षका उम्मेदवार रहेका रामजी प्रसाद सापकोटालाई हराउँदै दवाडीको प्यानल नै विजयी भएको हो ।

 विजयी दवाडीले १ हजार ४३८ मत ल्याएका छन भने  एमालेका उम्मेदवार रामजी  सापकोटाले  १ हजार ५३ मत ल्याएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी