back

डेनमार्कमा उपचारका क्रममा पौडेलको मृत्यु

वि.सं.२०७४ जेठ १० बुधवार

297 

shares
NTC AD
Global IME AD

bushnu1डेनमार्कमा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।  झण्डै १० वर्षदेखि सपरिवार डेनमार्कमा बस्दै आएका कपिलवस्तुका विष्णु पौडेलको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो ।
ब्रेन क्यान्सरको उपचार गराइरहेका पौडलेको उपचारकै क्रममा मृत्यु भएको भन्दै एनआरएनए डेनमार्कका पूर्वअध्यक्षद्धय मोहनराज मीश्र तथा दिपक सापकोटाले दुःख व्यक्त गरेका छन् ।
‘उहाँको साथ र सहयोगको अभाव मलाई सधै रहिरहनेछ,’ डेनमार्ककका लागि पर्यटनदूत समेत रहेका दिपकले भनेका छन, ‘डेनमार्कमा रहेका नेपाली समुदायले उहाँले दिनुभएको योगदानलाई यो समुदायले सधैं सम्झिरहनेछ ।’

वि.सं.२०७४ जेठ १० बुधवार ०९:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...