Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

डेनमार्कमा उपचारका क्रममा पौडेलको मृत्यु



bushnu1डेनमार्कमा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।  झण्डै १० वर्षदेखि सपरिवार डेनमार्कमा बस्दै आएका कपिलवस्तुका विष्णु पौडेलको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो ।
ब्रेन क्यान्सरको उपचार गराइरहेका पौडलेको उपचारकै क्रममा मृत्यु भएको भन्दै एनआरएनए डेनमार्कका पूर्वअध्यक्षद्धय मोहनराज मीश्र तथा दिपक सापकोटाले दुःख व्यक्त गरेका छन् ।
‘उहाँको साथ र सहयोगको अभाव मलाई सधै रहिरहनेछ,’ डेनमार्ककका लागि पर्यटनदूत समेत रहेका दिपकले भनेका छन, ‘डेनमार्कमा रहेका नेपाली समुदायले उहाँले दिनुभएको योगदानलाई यो समुदायले सधैं सम्झिरहनेछ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजको ढोका अचानक आकाशमै खुलेपछि काठमाडौं

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक

काठमाडौं । तराई मधेश केन्द्रीत नेताहरुमा पार्टी विभाजन गर्ने र पुरानै दललाई ब्यूँताउने लहर