back

टीमलाइ अति आवश्यक परेको बेला सधै तयार रोनाल्डो

वि.सं.२०७४ जेठ १० बुधवार

699 

shares

ronaldo

१० जेठ, काठमाडौँ । विगत डेढ दशक देखि विश्व फुटबल जगतमा चिरपरिचित नाम हो क्रिष्टियानो रोनाल्डो रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका पोर्चुगिज खेलाडी आफ्नो टिमलाइ अति आवशयक परेको खण्डमा टिमलाइ जिताउन लागि पर्छन ।

अघिल्लो सिजन पोर्चुगललाई युरो कप तथा उनको क्लब रियललाइ च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपुर्ण भुमिका खेलेका रोनाल्डो यो सिजनमा पनि राम्रो पर्दशन गर्दै रियललाई लालिगाको उपाधि दिलाएका छन् साथै उनको क्लब रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा पुगिसकेको छ । च्याम्पियन्स लिगको क्वार्टर र सेमिफाइनलमा रोनाल्डो उत्कृष्ट प्रर्दशनको सहयोगमा रियलले फाइनलको यात्रा तय गरेको हो ।
रोनाल्डोले च्याम्पियन्स लिगको क्वार्टर र सेमिफाइनलका ४ खेलममा ८ गोल गरेका थिए । जब उनका आलोचकहरुले उनको खेल कौशल माथि प्रश्न उठाउन थाल्छन तब आफ्नो उत्कृष्ट खेल पस्केर आलोचकलाई गतिलो जवाफ फर्काउछन् ।
लालिगाको उपाधि जितिसकेको रियलले आउदो जुन ३ मा हुने च्याम्पियन्स लिगको फाइनलमा इटलीको लिग विजेता युभेन्ट्सको सामना गर्दा रोनाल्डोले कस्तो प्रदर्शन गर्लान भन्ने कुरा सर्वत्र चासोको विषय बनेको छ । रोनाल्डो सामु फेरि रियललाई अर्काे उपाधि जिताउने अवसर तथा आफुलाई फेरिपनि पाँचौ बेलोन डिओर अवार्डको हकदार सावित गर्ने अवसर तथा चुनौती रहेको छ ।

वि.सं.२०७४ जेठ १० बुधवार १०:२१ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...