Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

मतान्तर घटाउदै रेणु दाहाल



११ जेठ, काठमाडौँ । भरतपुर महानगरपालिकाको मेयर, उपमेयर तथा अन्य प्रतिनिधिका लागि भएको चुनावको ११ दिन देखि मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार मेयरमा नेकपा एमालेका देवी ज्ञवाली ३१ हजार ३७ मतसहित अग्रता लिनुभएको छ उँहालाई कांग्रेस, माओवादी गठबन्धनकी रेणु दाहालले २९ हजार चार सय मत सहित पछ्याइरहनु भउको छ । दाहालले हिजो सम्म करिब ३२०० मतले अग्रता लिनुभएका ज्ञवाली सँगको मतान्तर १६ सय ३६मा झार्नुभएको हो ।
यसै गरि उपमेयरमा भने कांग्रेसकी पार्वती शाह ३२ हजार ७ सय ४ मत  सहित अग्रता लिनु भएको छ भने उँहालाई एमाले उम्मेदवार दिब्या शर्माले २८ हजार १ सय २६ मतसहित पछ्याउनु भएको छ ।

महानगरमा अब ३० प्रतिशत मत गणना हुन बाकी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक