back

१६ वर्षे भिनिसियस रियलमा अनुबन्धित

वि.सं.२०७४ जेठ ११ बिहीवार

459 

shares
IME Limited
NTC AD

११ बैशाख काठमाडौँ । स्पेनिश क्लब रियल म्याड्रिडले ब्राजिलियन १६ वर्षे खेलाडी भिनिसियस जुनियरलाई क्लबमा अनुबन्धन गर्ने सम्झौता गरेको छ । ब्राजिलियन क्लब फ्लेमेंगो बाट व्यवसायिक फुटबल खेल्दै आएका १६ वर्षिय किशोरलाई रियलले ४५ मिलियन युरोमा अनुबन्ध गर्ने सम्झौता गरेको हो । भिनियस रियलमा अनुबन्ध भएतापनि सन् २०१९ बाट मात्र रियलमा जाने सम्झौतामा उल्लेख गरिएको छ ।

junior

दक्षिण अमेरिकी अण्डर १५ च्याम्पियनशिपमा ब्राजिलको प्रतिनिधित्व गर्दै ७ गोल गरेका भिनिसियसले क्लब बाट भने गत मे महिनामा मात्र डेब्यु गरेका थिए । भिनिसियसलाई भविष्यको नेयमारको संज्ञा दिइएको छ । सम्झौता सँगै भिनिसियस सबै भन्दा कम उमेरमा महंगो रकममा अनुबन्धित हुने खेलाडी समेत बनेका छन् । भिनिसियसमा गोल तथा ड्रिवल गर्ने निकै राम्रो क्षमता रहेको छ । उनलाइ ब्राजिलियन फुटबलको उदाउदो ताराको रुपमा लिइएको छ ।

वि.सं.२०७४ जेठ ११ बिहीवार ०९:४३ मा प्रकाशित

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

सोमपाल र गुल्सन अभ्यासका क्रममा घाइते

काठमाडौँ । स्कटल्याण्डमा सञ्चालन भइरहेको आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको...

आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

आइसिसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको...

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हार्यो

आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हार्यो

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक शृखलाअन्र्तगत नेदरल्यान्डस्विरुद्धको खेलमा नेपालले...

यस्तो छ बजेटको पूर्णपाठ

यस्तो छ बजेटको पूर्णपाठ

काठमाडौं । सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट...

खेलकुद क्षेत्रमा हालसम्मैको धेरै बजेट विनियोजन, ६ अर्ब भन्दा बढी !

खेलकुद क्षेत्रमा हालसम्मैको धेरै बजेट विनियोजन, ६ अर्ब भन्दा बढी !

काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ का लागि युवा तथा खेलकुद...

जुडोमा नेपाललाई पाँच स्वर्णसहित १० पदक

जुडोमा नेपाललाई पाँच स्वर्णसहित १० पदक

काठमाडौं । बङ्गलादेश क्रिरा सिखा प्रोतिष्ठान (बिकेएसपी) कप आमन्त्रण अन्तरराष्ट्रिय...