![नाडा भारत मोविलिटीमा सहभागी हुने नाडा भारत मोविलिटीमा सहभागी हुने](https://sansarnews.com/wp-content/uploads/2024/12/nada.jpg)
काठमाडौँ । नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल भारतमा हुन लागिरहेको अटो एक्स्पो—दि मोटर शो २०२५ मा सहभागि हुने भएको छ ।
यही २०२५ जनवरीको १७ देखि २२ (२०८१ साल माघ ४ देखि ९ गते) सम्म सोसाईटी अफइन्डियन अटोमोवाइल म्यानुफेक्चरर्स (SIAM)को पहलमा हुन लागेको उक्त शोमा नाडा सहभागि हुन लागेको महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए ।
भारतको नयाँ दिल्लीको भारत मण्डपममा संलग्न सेडयूल बमोजिम भारत मोविलिटी अन्तर्गत अटो एक्सपो—दि मोटर शो २०२५ सम्पन्न हुन लागिरहेको हो ।
वि.सं.२०८१ मंसिर २८ शुक्रवार १९:०५ मा प्रकाशित