back

तामाङलाई हवाई टिकट सहयोग

वि.सं.२०७४ जेठ १४ आइतवार

516 

shares

help-ticket सार्दीखोला सेवा समाज कतारले रामसिंह तामाङलाई हवाई टिकट सहयोग गरेको छ । माछापुछ्रे गाउपालिका २ सार्दिखोला खैम्राङ स्थाई घर भइ हाल माछापुछ्रे गाउपालिका – २, वांजोखेत वसोवास भएका कतारमा कृयासिल कास्की सार्दिखोला समाजले तामाङलाई स्वदेश फिर्तिको निम्ती एकतर्फी हवाइ टिकट सहयोग गरेको हो । उनि २१ जुलाई २०१७ का दिन हिमालयन एरलाइन्सवाट स्वदेश फिरेका छन् ।

sardikhola-samaj-sahayogविगत एकवर्षअघि फोरमेन भनी कतार आईपुगेका तामाङका अनुसार लेवरमै आफुले काम गर्नुपरेको थियो । विगत केही महिना अघी देखी तलव नपाएको र आफ्नो अवस्थता कारण स्वदेश फिर्ती हुन चाहेर कम्पनिमा आग्रह गर्दा टिकट आँफै ल्याउनु पर्ने बताएपछि उनले सो कुरा समाजलाई सुनाएका थिए । सहयोगको आग्रह गरेका तामांगको सहयोगको लागी सस्थाले बैठक बसी सहयोग गर्ने निर्णय गरेको हो । तामांगलाई वर्तमान सचिव शपारसिङ तामाङले टिकट व्यवस्थापन गरी तामाङलाई हस्तान्तरण गरेका छन् ।

वि.सं.२०७४ जेठ १४ आइतवार ०१:५५ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...