back

गजल

वि.सं.२०८१ पुस २० शनिवार

399 

shares
GLOBAL IME AD
NTC AD

एक नारायण चापागाईँ, दाङ

प्रेमको बनाऊँ कतै सहर
आँसु नै नबग्ने बनोस् प्रहर

कम भएर पानी सिँचाइको
आस गर्दछन् गाउँले नहर

धुम्रपानले स्वार्थमा निकै
गर्दथ्यो असर हो धुँवा जहर

वेदना पखाल्ने अठोटमा
आउँदै गरे आँसुका लहर

बाँच्नलाई मुस्किल छ जिन्दगी
बर्सियो महँङ्गीको खुब कहर

बहर : असम मुसम्मन महजुफ मक्फुफ
अर्कान : फाइलुन् मफा फाइलुन् मफा
वजन : २१२ – १२ – २१२ – १२
काफिया : अहर
रदिफ : ०
अभ्यास – उज्यालो पाठशाला

 

 

वि.सं.२०८१ पुस २० शनिवार ०५:२७ मा प्रकाशित

गजल

गजल

तारा बिष्ट छन्दार्पण हाल : मलेसिया जलाए दिल उनैले सादगी...

लघुकथा : सहादत

लघुकथा : सहादत

मनीषकुमार शर्मा ‘समित’ मध्यपुर ठिमी, भक्तपुर मध्यरातमा देखिएको छायाँ आकृतिले...

गजल

गजल

गजलिका, अमेरिका बसूँ भन्छ यो मन नयनभित्र तिम्रो इरादा छ...

कविता : मन छैन साथ

कविता : मन छैन साथ

उत्तमकुमार पोखरेल, भक्तपुर के के सुने सहरमा, कति सत्य होला...

कविता : म र भ्रष्टाचार

कविता : म र भ्रष्टाचार

दीनानाथ पोख्रेल, इलाम म व्यक्ति अति अग्लो छु, पदले धनले...

कविता : रिस

कविता : रिस

उत्तम विचार, नुवाकोट रिस हो निजको शत्रु गरौँ विनाश खोज्दछ...