Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

मेस्सीको प्रेरणादायी प्रर्दशनमा बार्साले जित्यो कोपा डेल रे उपाधि



messi१४ जेठ,  काठमाडौँ । स्पेनिश क्लब बार्सिलोनाले कोपा डेल रे को उपाधि जितेको छ । हिजो राति एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा बार्सिोनाले अर्काे स्पेनिश क्लब डिर्पोटिभो एलाभेजलाई ३ – १ गोल अन्तरले हराएसगँै बार्सिलोनाले किर्तिमानी २९ औ पटक कोपा डेल रेको उपाधि जितेको हो । बार्सिलोनको जितमा अर्जेन्टिनी फरवार्ड लिओनल मेस्सीले उत्कृष्ट प्रदर्शन गरेका थिए । खेलमा मेस्सीले एक गोल गर्नुको साथै अर्काे गोलका लागि सहयोग गरेका थिए । बार्साका लागि नेयमार र पाको एल्कासरले एक एक गोल गरेका थिए । एलाभेजको लागि थियो हर्नान्डेजले एक गोल फर्काएका थिए ।
हिजोको खेल बार्सिलोनाका लागि प्रशिक्षक लुइस इनरिकेको प्रतिष्ठाको अन् खेल थियो । गत मार्चमा क्लब छाड्ने घोषणा गरेका इनरिकेको लागि हिजोको खेल अन्तिम खेल थियो । बार्सिलोनाको प्रशिक्षकको रुपमा ३ सिजन बिताएका इनरिकेले बार्सिलोनाको लागि ९ वटा उपाधि जिताएका छन्।

barca


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजको ढोका अचानक आकाशमै खुलेपछि काठमाडौं

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

बुटवल । रुपन्देहीको बुटवलमा सडकको खाल्डोमा एक युवक मृत भेटिएका छन् । इलाका प्रहरी

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक