back

सगरमाथा आरोहीको गाउँमा मोबाइल सेवा

वि.सं.२०७४ जेठ १४ आइतवार

615 

shares

१४ जेठ, काठमाडौँ । सगरमाथा आरोहीहरुको गाउँ भनेर चिनिने दोलखाको बेदिङमा नेपाल टेलिकमले जिएसएम मोबाइल सेवा सञ्चालन गरेको छ ।

सगरमाथा आरोही फिन्जो शेर्पाको प्रयासमा थालिएको उक्त सेवाबाट गौरीशङ्कर, नागुन र खेल्चाका ५०० सर्वसाधारणका साथै पर्यटक लाभान्वित भएका छन् ।

जिल्लाको अति विकट उक्त गाउँमा दूरसञ्चार सेवा प्रारम्भ भएपछि सर्वसाधारणलाई सञ्चार सम्पर्क कायम गर्न सहज भएको छ ।

वि.सं.२०७४ जेठ १४ आइतवार ११:२० मा प्रकाशित

Himalayan Life AD
एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको इलिमिनेटर...

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा...

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका...

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग गर्नुपर्ने...

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड...

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय...