back

नेप्सेमा दोहोरो अंकको गिरावट, अधिकांस समुह राताम्मै

वि.सं.२०८१ चैत ४ सोमवार

516 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर कारोबार मापक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से १०.१४ अंकले घटेर २७०४.७० विन्दुमा झरेको हो ।

आज ५ अर्ब ४० करोड ८३ लाख मुल्य बराबरको ९९ लाख ३५ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । नेप्से ओरालो लाग्दा अधिकांस कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् ।

आज नेप्सेमा सूचिकृत मध्ये ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्यमा भने कुनै पनि बदलाब आएको छैन ।

साताको पहिलो दिन आईतबार पनि नेप्से दोहोरो अंकले ओरालो लागेको थियो ।

 

वि.सं.२०८१ चैत ४ सोमवार १५:१४ मा प्रकाशित

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

नेप्से परिसूचक दुई अङ्कले बढ्यो

काठमाडौँ । अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार...

नेप्से परिसूचक घटेर २६९८ अंकमा झर्यो

नेप्से परिसूचक घटेर २६९८ अंकमा झर्यो

काठमाडौं । आज साताको दोस्रो दिन अर्थत सोमबार सेयर बजारको...

भर्ने होइन त सान्भि इनर्जीको आईपीओ

भर्ने होइन त सान्भि इनर्जीको आईपीओ

काठमाडौँ । आज १० बजेपछि सान्भि इनर्जीको आईपीओमा आवेदन दिन...

नेप्से परिसूचक २३ अङ्कले बढ्यो

नेप्से परिसूचक २३ अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको...