Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

वृद्दवृद्दालाई ‘नोट’ बाँड्ने व्यवस्था कालन्तरमा समालि साध्य हुँदैन



himal-bhattrai

सस्तो लोकप्रियताको लागि वृद्दवृद्दाको नाममा पैसा बाँढेर यस्तो राजनीति संस्कारको विकास गर्न खोजिएको छ की कालन्तरमा यो व्यवस्था समालि साध्य हुदैन । आर्थिक हैसियत निर्धारण गरेर पाउनु पर्नेले पाएको असाध्यै राम्रो हो तर उमेरको हिसाबले सबैलाई समान वितरण व्यवस्था असमान हो ।

वृद्दवृद्दालाई ‘नोट’ भन्दा माँया-ममता र सम्मानको आवश्यकता धेरै हुने गर्दछ । बरु पैसाको सट्टा आ-आफ़ना समाजमा वृद्दवृद्दा मैत्री संरचनाहरूको विकास गरौं । उनीहरुलाई दैनिक ब्यायम गर्ने ब्यवस्था ल्याऔं।
दैनिक पौष्टिक आहारको लहर चलाऔं ।
समय-समयमा अनिवार्य स्वास्थ्य परीक्षण व्यवस्था मिलाऔं उनीहरुलाई पनि मनोरंजनात्मक कार्यक्रम ल्याऔं।
सिथिल बन्दै गएको दिमाग़लाई सक्रिय बनाउने अभ्यासहरु गराऔं । अनि पो वृद्दवृद्दा प्रतिको सम्मान सार्थक बन्दछ !

अन्यथा तपाईहरुले बाँढेको भत्ता बुढाबुढीले जम्मा गरेर नातीनातीनालाई थमाई दिने छन्, नातीनातीनाले कहाँ ख़र्च गर्छन् पत्तै हुने छैन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक