back

यूवा लेखक राजन थपलिया बिदेशी पत्र पत्रिकामा व्यापक चर्चामा

वि.सं.२०७४ जेठ २२ सोमवार

567 

shares
IME Limited
NTC AD

 

rajan-thapaliya२२  जेठ,  काठमाडौँ । अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक राजन थपलिया बिदेशी पत्र पत्रिकामा व्यापक चर्चामा छाएका छन् ।   उनि लेखक भन्दा पाठक भन्न आफुलाई रुचाउने थपलिया को पछिल्लो पुस्तक सत प्रतिशत जीवन  ( 100  percent   life )  प्रकाशित भए पछि उनि अमेरिका ,क्यानडा र बेलायतमा उनको कितावको चर्चा हुन् थालेको छ ।

उनले आफूले सामाजिक संजाल अनुहार किताब (फेसबुक)मा आफ्नो पुस्तक अत्यधिक रुपमा प्रकाशित भए पछि हर्ष व्यक्त गरेका छन् । उनले छापा बिज्ञप्ति मार्फत उनको पुस्तक बारेमा संचार माध्यमलाई प्रकाशन गर्न पठाए पछि बिश्व भर यति बृहत रुपमा जीवनमा पहिलो पटक छ्याप छ्याप्ती भएको हो ।

झन्डै २ सय ५० जति बिदेशी संचार माध्यममा प्रकाशित भएको छ भने जीवनमा यती सम्म गर्न सक्ने आफु लाई बनाउनु लाई पनि मैले एक उपलब्धी ठानेको छु भनि सामाजिक संजालमा लेखेका छन् । उनले सवै आफ्ना समर्थक ,आफुलाई विश्वास गर्ने तथा शुभ चिन्तकलाई कृतज्ञता ज्ञापन समेत गरेका छन् ।

युवा लेखक थपलिया २८ बर्ष नपुग्दै ११ वटा अंग्रेजी पुस्तक लेख्न सफल भएका छन् भने उनका अप्रकाशित पुस्तकहरु समेत जोड्दा २२ वटा भएका छन् । उनि खुट्टा चिकित्सा बिज्ञान (फुट मेडिसिन) का बिद्यार्थी हुन् भने आफू लेखन लाई नै आफ्नो पूर्ण पेशा बनाउने ईक्षा समेत जाहेर गरेका छन् ।

उनको पुस्तक नर्थ क्यारोलिना को लुलु छापाखानाले प्रकाशित गरेको छ भने उनले आफ्नो पुस्तक मार्फत मानिसलाई प्रेरित र जीवन मार्गमा प्रोत्साहन गर्ने छ भन्ने आसयले लेखेका छन् । यतै मात्र नभई सारमा पुस्तक प्रत्येक अध्याय मुक्ति ,अस्तित्व र कृतज्ञताका कथा छन् जस्ले हाम्रो हृदय पगाल्ने छ । प्रेरणादायक ,प्रेरक तथा आत्म आश्रय लेखक हुन् । उनि हफपोस्ट ,दि इलाइट डेली तथा दि न्युयोर्क सिटि पोस्ट मा नियमित लेख लेख्दछन ।

वि.सं.२०७४ जेठ २२ सोमवार ०७:३१ मा प्रकाशित

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिका । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्क शहरमा एक नेपाली...

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

इन्दिरा चाम्लिङ, बेल्जियम । नेपाली जनप्रगतिशील मञ्चको अध्यक्षमा मनिष गुरुङ...

‘अफगानिस्तानको आगो’ लोकार्पण

‘अफगानिस्तानको आगो’ लोकार्पण

पोर्चुगल । अनेसास पोर्चुगलको आयोजनामा रामप्रसाद पन्त (आरपी) द्वारा लिखित...

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

टोरन्टो । ’जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’...

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेलाई विशेष सम्मान प्राप्त भएको...