back

मिस्टर नेपालको उपाधि अक्षय रायमाझीलाई

वि.सं.२०७४ जेठ २३ मंगलवार

240 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

akshayमिस्टर नेपाल २०१७ को उपाधि अक्षय रायमाझीले जितेका छन् । २८ प्रतिस्पर्धीलाई पछि पार्दै काठमाडौँका २२ वर्षीय रायमाझीले मिस्टर नेपालको उपाधि हात पारेका हुन् । मिस्टर नेपाल बन्नेले मिस्टर वल्र्डमा सहभागी बने परम्परा अनुसार रायमाझीले रायमाझीले २०१७ मा नै आयोजना हुने ‘मिस्टर वल्र्ड’ का लागि नेपालको प्रतिनिधित्व गर्नेछन् ।

त्रभुवन आर्मी अफिसर्स क्लबमा भएको मिस्टर नेपाल ग्रान्ड फिनालीमा ध्रुव बुढाथोकी फस्ट रनरअप तथा आशिष ताम्राकार सेकेन्ड रनर अप बनेका छन् । नायक रेश मरहठ्ठा, गायिका कोमल वली, अभिनेत्री सरिता लामिछाने, खुश्बु खडका, सुनील रावललगायतका निर्णायकहरुले मिस्टर नेपालको निर्णय गरेका थिए ।

वि.सं.२०७४ जेठ २३ मंगलवार ०६:४२ मा प्रकाशित

देशपछि अष्ट्रेलियामा राम्रो बजार पाउँदै नेपाली चलचित्र

देशपछि अष्ट्रेलियामा राम्रो बजार पाउँदै नेपाली चलचित्र

भेषराज कार्की, काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रको बजार विदेशमा...

सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान परिसरमा गायक तथा सङ्गीतकार आचार्यप्रति अन्तिम श्रद्धाञ्जलि

सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान परिसरमा गायक तथा सङ्गीतकार आचार्यप्रति अन्तिम श्रद्धाञ्जलि

काठमाडौँ । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि...

‘आनी छोइङ डोल्मा’ को जीवनी निफको ओपनिङ फिल्म

‘आनी छोइङ डोल्मा’ को जीवनी निफको ओपनिङ फिल्म

काठमाडौँ । आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ...

नायिका रेखा थापालाई पुत्री लाभ

नायिका रेखा थापालाई पुत्री लाभ

काठमाडौ । नायिका रेखा थापालाई पुत्री लाभ भएको छ ।...

मगर तथा गुरुङ समाज झल्काउने ‘मायाको झल्को’ सार्वजानिक ( भिडियोसहित )

मगर तथा गुरुङ समाज झल्काउने ‘मायाको झल्को’ सार्वजानिक ( भिडियोसहित )

काठमाडौं । गायक मनोज थापा मगर र गायिका तारा श्रीस...

विकरालकाे ‘यादको  मूर्च्छना’ विमोचन

विकरालकाे ‘यादको मूर्च्छना’ विमोचन

काठमाडौं । गीतकार अगम विकरालको कृति ‘यादको मूर्च्छना ’को विमोचन...