Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

स्थापना दिवसको अवसर पारेर चितवन समाजले गर्यो कृष्णलाई आर्थिक सहयोग



isreal-photoचितवन सेवा समाज इजरायलले भरतपुर मेडिकल कलेजमा उपचार गराइरहनु भएका कृष्ण बहादुर परियालाई आर्थिक सहयोग गरेको छ ।
समाजले आफ्नो चौथो बर्षको कार्यकालको स्थापनाको अवसरमा तीन महिनादेखि भरतपु मेडिकल कलेजमा उपचार गराई रहनु भएका माडी नगरपालिकाका वडा नं ७ का कृष्ण बाहदुर परियारलाइ १०११११ (अक्षेरुपी (१ लाख १ हजार एकसय एघार) रुपैयाँ सहयोग गरेको छ ।

दुर्घटनामा परि उपचार गराई रहनुभएका कृष्ण परियारलाइ सो रकम अस्पतालमै पुगेर चितवन यातायात व्यवस्थापन नगर प्रहरी प्रमुख सन्तोष पन्त, चितवन युवा समुह तथा अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्ति प्रसाद अधिकारी तथा द्धितिय उपाध्यक्ष मनोज अर्याल, सहकोषाध्यक्ष सिता ढकाल, चितवन सेवा समाज इजरायलका महासचिब चिरन्जिबी मिश्र चितवन समाज इजरायलका सस्थापक सदस्य ऋषि चापागाई र अन्जु सुबेदी तथा पत्रकार नारायण ढुंगानाले कृष्णका परिवार र बिभिन्न क्षेत्रका समाजसेबीको बाक्लो उपस्थितिमा रकम हस्तारण गरिएको थियो ।

isreal-photo2

सहयोग गर्नेहरुमा सरिस्मा बराल १५१,सुर्य बस्याल १११,प्रभा घिमिरे १०५,चन्द्र प्रकाश ढकाल १०५, चिरन्जिबी मिश्र १०५, गौरी माया सुबेदी १०५, रमा पौडेल १०५ ,सरस्वती बानिया १०५, निरु मल्ल ठकुरी १०५, लिली दराई १०५ ,लक्ष्मी बराल १०१, मोहन बस्नेत १००, सानु रिजाल १००, दुर्गा अर्याल १००, शिब दाहाल १०० अनि रुद्र सुबेदी १०० भक्ति सापकोटा १००, देव घिमिरे १०० खिला कुवर १००, सुस्मा बुढाथोकी १०१, सानु पौडेल १००, मेरिना थापा १००सुस्मा बुढाथोकी १०१, सबिषा थापा १००, देबी पौडेल ५५ ,प्रभा पौडेल ५१, गायत्री ढकाल ५१, नीलम भुसाल ५१,शान्ता अधिकारी ज्ञवाली ५१, दिना सुबेदी ५१, जिना सिंग ५१, कमला गुरुङ ५१ कमला ढकाल ५१, रामशरण बानिया ५०, सम्झना पन्त ५१, बसन्त बास्तोला ५१, कमल गुरुङ ५१, नमुना पौडेल ५१, दभंती पुन ५१, सिता अधिकारी तिमिल्सिना ५१, सिता भण्डारी ५१, अनिता शर्मा ५१, बिष्णु प्रसाद काफ्ले ५१, पुनम पौडेल ५५ ,माया सुयाल ५१ र प्रेमा dc ५१इजरायली सेकेल आर्थिक सहियोग गरेका हुन् ।

‘सेवा नै धर्म हो’ यस माहान कार्यमा आर्थिक सहयोग पुराउने चितवन सेवा समाज इजरायलका सम्पूर्ण टीम लगायत इजरायलबाट यस पुण्य कार्यमा आर्थिक सहयोग गर्ने सम्पुर्ण समाजसेवी महानुभावहरुमा चितवन सेवा समाज इजरायले हार्दिक आभार प्रकट गर्दै आउँदा दिनहरुमा पनि यसरी नै सहयोगका लागि ऐक्यबद्धता जुट्न आसा समाजले गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक