back

साताको अन्तिम दिन बढेर बन्द भयो नेप्से, कारोबार रकम पनि बढ्यो

वि.सं.२०८२ साउन २२ बिहीवार

1.5K 

shares

काठमाडौँ । साताको अन्तिम दिन सेयर बजार बढेर बन्द भएको छ । आज नेप्से १८.३० अंकले बढेर २८५०.३७ विन्दुमा कायमा भएको हो ।

बुधबारको तुलनमा आज कारोबार रकम पनि बढेको छ । आज २ कारोड ५४ लाख कित्ता सेयर किनबेच हुदा ८ अर्व ५३ करोड रकम बराबरको कारोबार भएको छ । आज १८७ कम्पनीको सेयर मूल्य बढेका छ भने ६२ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज १३ वटा उपसूचक बढेका छन् । बैंकिङ समूह०.५४, विकास बैंक समूह ०.६२ फाइनान्स समूह १.३९, होटल समूह ०.४७, जलविद्युत समूह०.७८, लगानी समूह ०.३३, जीवन बीमा समूह ०.८९, उत्पादन तथा प्रशोधन समूह १.१५, लघुवित्त समूह ०.३७, सामूहिक लगानी समूह ०.३५, निर्जीवन बीमा समूह ०.४७, अन्य समूह १.०१ र व्यापार समूह १.१३ प्रतिशले बढेको छ ।

आज दूई कम्पनीको सेयर मूल्य भने सकारात्क लेवलको कारोबार भएको छ । विहिबार सिक्लेस र बरुण हाईड्रोपावरको सेयर मूल्य ९.८१ र ९.७८ प्रतिशतले बढेको हो । आज सबैभन्दा बढी गुमाउनेमा उन्नती सहकार्य लधुवित्त रहेको छ ।

आज सबैभन्दा बढी कारोबार भएको कम्पनी लिबर्टी इनर्जी कम्पनी लिमिटेड रहेको छ ।

वि.सं.२०८२ साउन २२ बिहीवार १५:२९ मा प्रकाशित

Himalayan Life AD
अण्डाको मूल्य हालसम्मकै उच्च

अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन । विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स...

रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते

रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते

रसुवा । जङ्गली भालुको आक्रमणबाट दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज...

एनएमबि इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सुविधा

एनएमबि इन्स्टा बाइ’ मार्फत क्रेडिट कार्ड सेवामा एनएमबि बैंकको थप सुविधा

काठमाडौं । एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र...

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरको महत्वपूर्ण पुरस्कार...

प्राइम कमर्सियल बैंकका पूर्व सीईओ नारायण दास मानन्धरको ८३ वर्षमा निधन

प्राइम कमर्सियल बैंकका पूर्व सीईओ नारायण दास मानन्धरको ८३ वर्षमा निधन

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत...

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स”

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स”

काठमाडौँ । करेन्ट नुडल्सका निर्माता यशोदा फुड्सले दिगोपनालाई प्राथमिकता दिँदै...