back

कृषि विकास बैंकको निःशुल्क आस्वा

वि.सं.२०७४ जेठ २५ बिहीवार

204 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

२५ जेठ,काठमाडौँ  । सेयर दरखास्त राख्नका लागि अति नै उपयोगी मानिएको आस्वा सेवा कृषि विकास बैंकले आफ्ना ग्राहक तथा निक्षेपकर्ताको हितलाई ध्यानमा राखी निःशुल्क रुपमा उपलव्ध गराउने भएको छ ।

कृषि विकास बैंकका हाल ११० शाखाबाट उल्लेखित सेवाको उपयोग गर्न सकिने छ, भने निकट भविष्यमा २०० भन्दा बढी शाखाबाट आस्बा सेवा सञ्चालन गर्ने गरी आवश्यक कार्यहरु समेत अगाडि बढाई सकेको बैंकका प्रवक्ता हिमलाल पौडेलले जानकारी दिनुभयो ।

वि.सं.२०७४ जेठ २५ बिहीवार १५:०४ मा प्रकाशित

१५ दिनदेखि उठेन दूध, दैनिक ४२ लाख घाटा बेहोर्दै किसान

१५ दिनदेखि उठेन दूध, दैनिक ४२ लाख घाटा बेहोर्दै किसान

चितवन । दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले दैनिक...

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट फागुन २५ हुने, नौ लाख भन्दा बढीको हात रित्तो

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट फागुन २५ हुने, नौ लाख भन्दा बढीको हात रित्तो

काठमाडौँ । सर्वोत्तम सिमेन्टको आईपीओ फागुन २५ गते शुक्रबारको दिन...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा काठमाडौंको पानीपोखरीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा काठमाडौंको पानीपोखरीमा

  काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले काठमाडौंको पानीपोखरीमा नयाँ...

तीन पटकको सर्किट ब्रेकपछि सोमबारको लागि सेयर कारोबार बन्द

तीन पटकको सर्किट ब्रेकपछि सोमबारको लागि सेयर कारोबार बन्द

काठमाडौँ । सत्ता गठबन्धन फेरिएपछि सेयर बजारमा सोमबार तीन पटक...

सत्ता गठबन्धन समिकरण बनेपछि सेयर बजारमा लाग्यो सर्किट ब्रेक

सत्ता गठबन्धन समिकरण बनेपछि सेयर बजारमा लाग्यो सर्किट ब्रेक

काठमाडौँ । सत्ता गठबन्धनमा नयाँ समिकरण बनेपछि सेयर बजारमा सकारात्मक...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...