Logo
१२ माघ २०७८, बुधबार
     Wed Jan 26 2022
E-paper
  English Edition
   Unicode
Logo

सुपरक्लासिको अर्थात ल्याटिन अमेरिकी महारथीहरुको महाभिडन्त आज



brazil

२६ जेठ,काठमाडौ । दक्षिण अमेरिकी फुटबलका महारथीहरु ब्राजिल र अर्जेन्टिना एकआपसमा भिड्दै छन् । अष्ट्रेलिया भ्रमणमा रहेका यी दुई टोलीहरुबीचको खेल अष्ट्रेलियाको मेर्लवनमा हुन गइरहेको छ ।

स्पेनिश क्लब सेभिल्ला छोडेर अर्जेन्टिनी राष्ट्रिय टिमको बागडोर सम्हाल्न गएका अनुभवी प्रशिक्षक जोर्गे साम्पोलीको अर्जेजिन्टनाको प्रशिक्षक रुपमा पहिलो खेल हो । संकटमा रहेको अर्जेन्टिनी राष्ट्रिय टिमलाई साम्पोलीले नया उचाईमा पु¥याउने अपेक्षा गरिएको छ । लिओनल मेस्सी, एन्जल डिमारिया, पाओलो डिबाला, माउरिको इकार्डी जस्ता प्रतिभावान खेलाडीहरु रहेको अर्जेन्टिनी फुटबल नँया गन्तव्य तर्फ उन्मुख भएको विश्वास गरिएका छ ।

उता टिटेको प्रशिक्षणमा रहेको ब्राजिल पनि निकै राम्रो फर्ममा रहको छ । आजको खे्लमा स्टार फरवार्ड नेयमार, मार्सेलो, ड्यानी आल्भेजको अनुपस्थिती रहने भएपनि युवा खेलाडीहरुको बाहुल्यता रहेको ब्राजिलको राष्ट्रिय टिममा लिभरपुलका अट्याकिङ मिडफिल्डर फिलिपे काउटिन्हो, म्यान्चेष्टर सिटीका फरवार्ड ग्याब्रियल जेसस, चेल्सीका डिफेन्डर डेभिड लुइजजस्ता खेलाडहिरुसहितको सुरुवाती एघार घोषणा भईसकेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सरकारी काममा सर्वसाधारणले कतिसम्म सास्ती पाउँछन् भन्ने कुरा चितवनका जोन कँडेलले पाएको सास्तीले देखाएको

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके