back

साम्पोलीको आगमनसँगै विजयको लयमा अर्जेन्टिना

वि.सं.२०७४ जेठ २६ शुक्रवार

645 

shares

 

sampoli

६ जेठ, काठमाडौँ । ल्याटिन अमेरिकी फुटबलका महारथी अर्जेन्टिना र ब्राजिल बीच भएको मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले जीत हात पारेको छ । अष्ट्रेलियको मेर्लबन क्रिकेट मैदानमा भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १ ० गोल अन्तरले हराएको हो ।अर्जेन्टिनाको जितमा डिफेन्डर ग्याब्रियल मेरकार्डोले खेलको पहिलो हाफको अन्त्यतिर गरेको गोल नै प¥याप्त रह्यो । यो खेल जोर्गे साम्पोलीको अर्जेन्टिनाको प्रशिक्षकको रुपमा पहिलो खेल हो । खेलमा जीत सँगै खराब लयबाट गुज्रिएको अर्जेन्टिनाको लागि साम्पोलीको आगमनले नँया उत्साह थपेको छ ।

उता स्टार खेलाडीहरुलाई विश्राम दिएर खेलेको ब्राजिलले बलमा राम्रो पकड बनाएपनि गोल गर्न भने सकेन् र हार बेहोर्न बाध्य भयो ।

वि.सं.२०७४ जेठ २६ शुक्रवार १३:२९ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...