back

पूर्वसभामुख महरा ललितपुरबाट पक्राउ

वि.सं.२०८२ असोज २६ आइतवार

324 

shares

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

माओवादी केन्द्रका नेता समेत रहेका महरालाई आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको हो ।

महरालाई २०७९/९/१० गते चिनिया नागरिकले दुईवटा शुटकेशमा रहेको ७३ डब्बाभित्र रहेको ७३० थान (सुनसहित) का इलेक्ट्रिक सिगरेट (भेप) अवैधरुपमा विमानस्थलबाट पक्राउ गरिएको र सोको अनुसन्धानका क्रममा महरा दोषि देखिएकोले उनलाई पक्राउ गरि अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

सोहि काममा संलग्न रहेर दोषि देखिएको भन्दै प्रहरीले यसअघि महराका छोरा राहुल महरालाई समेत पक्राउ गरेको थियो ।

 

 

वि.सं.२०८२ असोज २६ आइतवार १८:१२ मा प्रकाशित

Himalayan Life AD
यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

यस वर्ष औसतभन्दा बढी बर्षा, गत वर्षभन्दा जनधनको क्षति कम

काठमाडौँ । गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको...

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

काठमाडौँ । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र...

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आज बुधवार : तपाईंको राशिफल कस्तो छ ?

आज बुधवार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...