back
CTIZAN AD

आज १२५ राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

वि.सं.२०८२ मंसिर ३ बुधवार

393 

shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज सबै राजनीतिक दलहरुलाई सिंहदरबार बोलाएकी छन् । प्रधानमन्त्री कार्कीले सरकारका काम कारबाहीबारे जानकारी दिन निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरुलाई सिंहदरबार बोलाएकी हुन् ।

तथ्याकअनुसार आयोगमा हालसम्म १२५ वटा राजनीतिक दल दर्ता भएका छन् भने १८ दर्ता प्रक्रियामा छन् । प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले सरकारका काम, कारबाही र प्राथमिकताका विषयमा जानकारी दिन निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरुलाई आज अपराह्न ४ बजे सिंहदरबार बोलाइएको जानकारी दिए ।

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन मिती तय गरेको छ । जेनजी आन्दोलनको बलमा बनेको कार्की नेतृत्वको सरकारको प्रमुख जिम्मेवारी पनि यही चुनाव सम्पन्न गराउनु हो । आज दलहरूसँगको छलफल पनि निर्वाचनमै केन्द्रित हुने प्रेस संयोजक रावलले बताए ।

वि.सं.२०८२ मंसिर ३ बुधवार १०:४४ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...