back

गजल

वि.सं.२०८२ मंसिर ६ शनिवार

579 

shares

नवराज भट्ट,कञ्चनपुर

तिम्रो नजरले मन शान्त होला
मुटुभित्र दुख्दा आक्रान्त होला

आऊ नजिकमा माया लगाई
भेट्ने कुरा संयोगान्त होला

राम्रो गरेमा फल मिल्छ राम्रो
परिवार तिम्रो सम्भ्रान्त होला

इच्छा नराख्दा मिल्दैन केही
भोकै बसेमा प्राणान्त होला

बोकेर पीडा यो भाग्य आयो
भोग्नै छ मैले लेखान्त होला

बहर ; मुतकारिब मुसम्मन अशलम
अर्कान : फैलुन् फऊलुन् फैलुन् फऊलुन्
वजन : २२ – १२२ – २२ – १२२
काफिया ; आन्त
रदिफ : होला
अभ्यास : उज्यालो पाठशाला

वि.सं.२०८२ मंसिर ६ शनिवार ०६:२३ मा प्रकाशित

Himalayan Life AD
लघु कथा- हराम प्रसादको फूर्ति

लघु कथा- हराम प्रसादको फूर्ति

मूरलीचोक थानाका थानेदार हराम प्रसाद दर्जाले सई भएपनि चुरीफुरीले ठुलै...

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

सरस्वती भित्रकोटीको ‘प्रेमपत्र’ मुक्तक-संग्रह विमोचन

सरस्वती भित्रकोटीको ‘प्रेमपत्र’ मुक्तक-संग्रह विमोचन

काठमाडौं । सर्जक सरस्वती भित्रकोटीद्वारा रचित ‘प्रेमपत्र’ मुक्तक–संग्रह शनिबार बालुवाटारस्थित...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. स्मृति मर्दैन कहिल्यै जब एक्लोपन आउँछ...

चारु

चारु

तेजप्रसाद खनाल लमही, दाङ तिम्रा मेरा जिन्दगीका रहर अधुरा छन्...

सुसेली

सुसेली

घनश्याम पौडेल,पोखरा १ सबै–सबैमा एकादशी पर्वको शुभकामना २. फूल खसेर...