तिवारीको गीत प्रचण्डद्धारा सार्वजनिक
काठमाडाैँ । नीलकण्ठ तिवारीद्धारा लिखित ‘भोट हालौ यो पटक तारामा ’ नामक गीत सार्वजनिक भएको छ । बृहद एकता शन्देश सभाका अवसरमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्प कमल दाहाल प्रचण्डद्धारा सो गीत सार्वजनिक भएको हो । नेपाली कम्युनिष्ट पार्टीको एकता महाधिवेशन आयोजक सदस्य तथा नेपाल बुद्धिजीवी संगठनका वरिष्ठ उपाध्यक्ष नीलकण्ठ तिवारीले देशको राजनैतिक संक्रमण तथा … Continue reading तिवारीको गीत प्रचण्डद्धारा सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed