back

इङलिस प्रिमियर लिगको आगामी सिजनको खेल तालिका सार्वजनिक

वि.सं.२०७४ जेठ ३१ बुधवार

990 

shares

premier--leauge

३१ जेठ,  काठमाडौँ । इङल्यान्डको चर्चित फुटबल प्रतियोेगिता इङलिश प्रिमियर लिगका २०१७ १८ को खेल तालिका सार्वजनिक भएको छ ।

प्रिमियर लिगको नाया सिजन अगस्ट १२ देखि सुरु हुनेछ । लिगको पहिला खेलमा डिफेन्डिङ च्याम्पियन चेल्सीले घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा बन्र्लीको सामना गर्नेछ । यसै गरि गत सिजन लिगमा दोस्रो भएको टोटेनह्यामले यो वर्ष प्रिमियर लिगमा बढुवा भएको नयुक्यासल युनायटेडको सामना गर्नेछ । यसै गरि गत सिजन तेस्रो भएको म्यानचेष्टर सिटीले ब्राइटनको सामना गर्नेछ । लिभरपुलले आफ्नो   पहिलो खेलमा वार्टफोर्डको सामना गर्नेछ । यसै गरि म्यानचेष्टर युनाइटेडले सिजनको पहिलो खेलमा वेष्ट ह्याम युनाइटेडको सामना गर्दै छ । त्यस्तै लण्डन क्लब आर्सनलले आफ्नो पहिलो खेलमा लेइस्टर सिटीसँग खेल्ने छ ।

न्युक्यासल युनाइटेड, ब्राइटन तथा होभ अल्बिओन प्रिमियर लिगमा बढुवा भएका क्लबहरु हुन् ।आगामी  सिजनको प्रिमियर   लिगको अन्त्य सन् २०१८को मे १३मा हुनेछ ।

वि.सं.२०७४ जेठ ३१ बुधवार ११:२८ मा प्रकाशित

Himalayan Life AD
झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...

मलेशियालाई हराउँदै एसिया कपमा नेपालमा स्थान  सुरक्षित

मलेशियालाई हराउँदै एसिया कपमा नेपालमा स्थान  सुरक्षित

काठमाडौँ । नेपाली यू–१९ टोली एसिया कपका लागि छनोट भएको...