back

तीन म्यादी प्रहरी बरखास्त

वि.सं.२०७४ जेठ ३१ बुधवार

579 

shares

३१ जेठ,बैतडी  । मदिरा सेवन गरेर आचरणविपरीत काम गरेको भन्दै बैतडीमा तीनजना म्यादी प्रहरीलाई बरखास्त गरिएको छ ।

बरखास्त हुनेमा सूर्नया गाउँपालिकाका रामसिंह महरा, नरेन्द्र सिंह ऐरी र धर्मबहादुर मडै रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

उनीहरुले आवासगृहमा राति मदिरा सेवन गरेर प्रहरी अनुशासनविपरीतको काम गरेकाले बर्खास्त गरिएको उहाँले बताउनुभयो । स्थानीय निर्वाचनका लागि बैतडीमा ७१७ जना म्यादी प्रहरी छनोट गरिएको छ । रासस

वि.सं.२०७४ जेठ ३१ बुधवार १६:२२ मा प्रकाशित

Himalayan Life AD
सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा...

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित...

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा

जनकपुरधाम । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका मधेस प्रदेशसभा सदस्य...

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियार र...

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

महिला भलिबलः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

झापा । यहाँ जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा त्रिभुवन...

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज...