back

त्रिशूली नदीमा डुबेर बेपत्ता

वि.सं.२०७४ असार ४ आइतवार

774 

shares

४ असार। रत्ननगर (चितवन)। चितवनको दासढुङ्गास्थित त्रिशूली नदीमा डुबेर एक पुरुष बेपत्ता भएका छन् ।

त्रिशूली नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो करिब २ः३० बजेको समयमा तनहूँको देवघाट गाउँपालिका– ८ घर भई भरतपुर महानगरपालिका वडा नम्बर २९ मा डेरा गरी बस्ने २५ वर्षीय भीमबहादुर थापा नदीमा डुबेर बेपत्ता भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिकाको वडा नं २९ स्थित दासढुङ्गामा उनी माछा मार्न गएका बेला पौडी खेल्न नदीमा गएको प्रहरीले जनाएको छ । सोही क्रममा नदीमा डुबेका उनको अवस्था अज्ञात छ । अहिले प्रहरी र स्थानीयको एक टोलीले खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रासस

वि.सं.२०७४ असार ४ आइतवार ०२:५३ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो संस्करणको इलिमिनेटर...

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

रामेछापका जुनार किसानको सक्रियता बढ्यो

मन्थली । पर्याप्त जुनार उत्पादन हुने रामेछापमा अहिले जुनारको बिक्रीमा...

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका...

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

कफीखेतीमा जोड दिन पालिकालाई किसानको आग्रह

गुल्मी । यहाँ कफीखेतीको विस्तारका लागि स्थानीय पालिकाहरूले सहयोग गर्नुपर्ने...

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

काठमाडौँ । सफ्टवेयर मर्ज गर्न लागिएकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड...

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय...