back

रामग्राम नगरपालिका प्रमुख पदमा तेस्रो लिङ्गीबाट उम्मेदवारी

वि.सं.२०७४ असार ६ मंगलवार

684 

shares

 

६ असार, नवलपरासीख। स्थानीय तहको निर्वाचनमा तेस्रो लिङ्गी समुदायबाट एक जनाले प्रमुख पदमा उम्मेदवारी दिनुभएको छ ।

रामग्राम नगरपालिका प्रमुखमा तेस्रो लिङ्गी गीता शैथवार उम्मेदवार बन्नुभएको हो । एकाउन्न वर्षीया शैथवार नेकपा(माले), मधेस तराई फोरम र नेपाल परिवारको संयुक्त गठबन्धनको साझा उम्मेदवार बन्नुभएको हो । कानुनी रुपमा शैथवार मालेका तर्फबाट चुनावी चिह्न हँसिया र तारा लिएर चुनावी मैदानमा हुनुहुन्छ ।

तेस्रो लिङ्गी भए पनि उहाँले वैवाहिक जीवनमा बाँधिएर महिलाका रुपमा नागरिकता पाउनुभएको छ । उपप्रमुखमा ६७ वर्षीया केबल कोइरी पनि उम्मेदवार बन्नुभएको छ । रासस

वि.सं.२०७४ असार ६ मंगलवार ०२:४५ मा प्रकाशित

Himalayan Life AD
काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

काँकरभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

भद्रपुर (झापा) । ङ्सिरः चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

गल्याङमा देवकोटा काव्य उत्सव २०८२ भव्य रूपमा सम्पन्न

स्याङ्जा । स्याङ्जाको गल्याङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको...

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

अल्बानिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा पाठाईदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई...

मार्तडीमा आगलागी, करोडौँको क्षति

मार्तडीमा आगलागी, करोडौँको क्षति

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ ।...

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

एनपिएलः माज सदाकत बने अर्धशतक बनाउने २०औँ खेलाडी

काठमाडौँ । जनकपुर बोल्ट्सका माज सदाकत नेपाल प्रिमियर लिग (एनपिएल)...

धान उत्पादनमा वृद्धि

धान उत्पादनमा वृद्धि

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धान उत्पादनमा वृद्धि...