back

इजरायलमा रहेका २५ भन्दा बढी नेपाली संघसंस्थाले एउटै थलोमा तीज मनाउने

वि.सं.२०७४ असार ६ मंगलवार

894 

shares

teejप्रबासी भूमि इजरायलमा बिगत लामो समयदेखि विभिन्न तरिकाले तिज बिशेष कार्यक्रम हुदै आइरहेकोले यसपटक २०७४ सालको तिज भाद्र ९ गते २५ अगस्त २०१७ का दिन ‘तिज बिशेष कार्यक्रम’ एकै थलोमा गर्ने उद्धेश्यले इजरायलमा रहेका सामजिक राजनैतिक धार्मिक जातीय संघ–संस्था तथा संचारकर्मीहरु एकैथलोबाट एकताको शन्देस दिदै ‘फुटेर होइन जुटेर समुन्नत रास्ट्र तथा सभ्य समाजको निर्माण गरौ’ भन्दै २०७४ सालको तिज बिशेस कार्यक्रम भव्यताका मनाउने तयारी भैरहेको हाम्रा इजरायल सम्बाददाता अनिरुद्र सुबेदीले जानकारी दिनु भएको छ ।
यस तिज बिशेस कार्यक्रममा इजरायलमा बाँकी रहेका संघ सस्थालाइ पत्राचार गरिसकेको र पुन : एकपटक यसै समाचारलाई जानकारी पत्र मानि समयमा नै सम्पर्क गरि मूल आयोजक भित्र रहनको लागि हार्दिक अनुरोधका समेत गरिएको छ ।
हालसम्म लिखित रुपमा मूल आयोजक रुप्मा लिखित प्रतिबद्धता सहित कार्यक्रममा सहभागी संस्थाको नामावली यस प्रकार रहेको छ ।
१–गैरआवासीय संघ (एनआरएनए) इजरायल
२–नमस्ते नेपाल हातेमालो संजाल सामाजिक सस्था,इजरायल
३– ॐजजागरण अभियान नेपाल, इजरायल
४– नेवा खल, इजरायल
५– प्रबासी नेपाली मंच नेपाल,इजरायल
६–संघीय समाजबादी फोरम नेपाल, इजरायल
७–नारीका लागि नारी एक करोड एक रुपयाँ अक्षयकोष, इजरायल
८– अन्तराष्ट्रिय नेपाली समाज, इजरायल (नयाँ शक्ति पार्टी)
९– प्रबासी नेपाली एकता समाज, इजरायल
१०– संघीय लिमुवान सामाजिक मंच नेपाल
११– बिस्व नेपालि साहित्य महासंघ,इजरायल शाखा
१२– फ्याफुला मिडिया प्रा .लि (तामाङ अनलाइन डट कम) १३– रेडियो हिमशिखर मिडिया इजरायल
१४–भोजपुर समाज, इजरायल
१५– झापाली समाज, इजरायल
१६– तुलसी मेमोरियल क्यान्सर, इजरायल
१७–हिन्दु जागरण, इजरायल
१८–कृष्ण प्रणामी, इजरायल
१९– प्रबासी नागरिक समाज, इजरायल
२०–रुपन्देही समाज, इजरायल
२१–अन्तराष्ट्रिय कलाकार समाज, इजरायल
२२–पर्बत सेबा समाज, इजरायल
२३– नारिको लागि नारी, इजरायल
२४–उज्वल भबिस्य मिडिया ग्रुप
२५–प्रबासी सृजनशिल महिला समुह, इजरायल

फाइल:फोटो

वि.सं.२०७४ असार ६ मंगलवार ०४:२९ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...