back

निजी विद्यालयको लेखा शाखामा पुनः तालाबन्दी

वि.सं.२०७४ असार ८ बिहीवार

189 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

८ असार,काठमाडौँ  । अखिल (क्रान्तिकारी) ले शिक्षा मन्त्रालयसँगको सहमतिअनुसार बढी शुल्क फिर्ता नगर्ने काठमाडौँ उपत्यकाका विभिन्न ३३ निजी (संस्थागत) विद्यालयको लेखा शाखामा आज तालाबन्दी गरेको छ ।

गत जेठ १५ गते मन्त्रालय र संयुक्त विद्यार्थी आन्दोनलका प्रतिनिधिबीच तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने विद्यालयबाट १५ दिनभित्र फिर्ता गराउने सहमति भएपनि हालसम्म कार्यान्वयन नभएकाले पुनः तालाबन्दी गरिएको सो सङ्गठनका सचिवालय सदस्य विपी चौलागाईँले जानकारी दिनुभयो ।

उहाँका अनुसार ललितपुरको जेम्स, युलेन्स, रातो बङ्गाला, काठमाडौँको ग्यालेक्सी, भिएस, साउथ वेष्टर्न, जेभियर्स, बाबा, एपेक्स, सिद्धार्थ वनस्थली, फ्लोरोसेन्ट र भक्तपुरको मातृभूमीलगायत विद्यालयको लेखा शाखामा तालाबन्दी गरिएको छ । रासस

वि.सं.२०७४ असार ८ बिहीवार १४:५५ मा प्रकाशित

उच्च अङ्कले घट्यो नेप्से

उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँ । काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ...

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि...

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

गण्डकी । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई...

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त...

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

काठमाडौँ । एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए...