लन्डनमा नेपाली मेलाको आयोजना गरिने भएको छ ।
‘हाम्रो संस्कृति हाम्रो पहिचान’ मुलनारा रहेको उक्त नेपाली मेलाको आयोजना तमु धिं युकेले गरेको हो ।
अगस्त २७ का दिन हुने उक्त मेलामा यूकेमा रहेका नेपाली तथा अन्य विदेशीको पनि उल्लेख्य सहभागिता हुने तमु धिं युकेका अध्यक्ष ज्ञाम गुरुङले संसारन्युजलाई बताउनु भयो ।
वि.सं.२०७४ असार ९ शुक्रवार ०३:५२ मा प्रकाशित

























