back

एमाले उम्मेदवारको घरमा भेटिएको बम निश्क्रिय पारियो

वि.सं.२०७४ असार १० शनिवार

246 

shares
NTC AD
Global IME AD

१० असार,नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुख पदका उम्मेदवार धीरज शर्माको घरमा फेला परेको बम आज नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ ।

बर्दघाटस्थित शर्माको घरको मूलगेटमा फेला परेको सकेट बमलाई बज्रदल गणको टोलीले नजिकैको खुल्ला चौरमा लगेर निष्क्रिय गरेको हो यद्यपि बम किन र कस्ले राखेको हो यसबारे केही खुलेको छैन् ।

स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा यसरी उम्मेदवारको घरमा बम फेला पर्ने घटना बाहिर आएपछि आम जनमानसलाई थप त्रसित बनाएको छ ।

वि.सं.२०७४ असार १० शनिवार ०९:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
उपनिर्वाचन : आजदेखि आचारसंहिता लागू

उपनिर्वाचन : आजदेखि आचारसंहिता लागू

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका...

तोरीखेतीतर्फ किसान आकर्षित

तोरीखेतीतर्फ किसान आकर्षित

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष दुई हजार...

पहिरोका कारण यसरी रित्तिदै छ म्याग्दीको चौरखानी गाउँ

पहिरोका कारण यसरी रित्तिदै छ म्याग्दीको चौरखानी गाउँ

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानी गाउँ रित्तिन थालेको छ...

नदीजन्य सामग्री उत्खनन तथा ढुवानीबारे अध्ययन गर्न कार्यदल गठन

नदीजन्य सामग्री उत्खनन तथा ढुवानीबारे अध्ययन गर्न कार्यदल गठन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा सञ्चालित नदीजन्य सामग्री उत्खनन तथा ढुवानीबारे अध्ययन...

कर्णालीसहित चार प्रदेशको केही स्थानमा वर्षाको सम्भावना !

कर्णालीसहित चार प्रदेशको केही स्थानमा वर्षाको सम्भावना !

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

दमकमा आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति

दमकमा आगलागी हुँदा दुई करोडभन्दा बढीको क्षति

दमक (झापा) । दमकस्थित लाइफलाइन अस्पताल नजिक मङ्गलबार राति आगलागी...