Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

रसुवामा एकको मृत्यु, एक बेपत्ता



 १० असार, रसुवा। रसुवा जिल्लामा भएका दुई छुट्टाछुट्टै घटनामा एकको मृत्यु र एक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार मृत्यु हुनेमा पार्वतीकुण्ड गाउँपालिका वडा नं ५ बस्ने १८ वर्षीया सरिता तामाङ रहेकी छन् । उनको शुक्रबार चिलिमे खोलामा हामफालेर मृत्यु भएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यस्तै, आज बिहान उत्तरगया गाउँपालिकाको पहिरेबेँसीबाट त्रिशूली नदीमा हामफाली सोही गाविस–५ का २६ वर्षीय तीर्थराज आचार्य बेपत्ता भएका छन् । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

नदीमा पानीको बहाव बढिरहेकाले खोजीकार्यमा कठिनाइ भइरहेको बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी