back

एनआरएनए क्युशु क्षेत्रको अध्यक्षमा बानिया चयन

वि.सं.२०७४ असार १० शनिवार

732 

shares

nrna-japan-quicu2
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापानको क्युस्यु क्षेत्रको पाँचौ अधिवेशन सम्पन्न भएको छ । एनआरएनए जापानका अध्यक्ष सुदन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनले लक्ष्मण बानियाको नेतृत्वमा आगामी दुई वर्ष कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
nrna-japan-quicuकार्यसमितिको उपसंयोजकद्वयमा देवराज उप्रेती र नवराज गौतम, सचिवमा शीशीर ज्ञवाली, सहसचिव सुरज बन, कोषाध्यक्षमा दिलेन्द्र जोशी , सदस्यमा सुर्यकुमार कुवंर, सचिन नेवाङ ,प्रेम गुरुङ, पंकज बजगाई,नविन अधिकारी, आशीष खड्की ,मोहन सिंह मडाई र नारायण सुबेदी रहनु भएको छ । प्रमुख अतिथि थापाले नयाँ कार्यसमितिलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो ।

वि.सं.२०७४ असार १० शनिवार १२:५४ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...