back
CTIZAN AD

खोटाङमा मात्र एक हजार १६ कर्मचारी खटिए

वि.सं.२०७४ असार १० शनिवार

882 

shares

 १० असार, खोटाङ । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा एक हजार १६ कर्मचारी खटिएका छन् ।

सदरमुकाम दिक्तेल आसपासका वडाबाहेकका नगरपालिका र गाउँपालिकामा मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकृत दिनेश खत्रीले बताउनुभयो । जिल्लामा १७३ मतदान केन्द्र रहेको छ ।

आज केपिलासगढी, दिप्रुङ र लामीडाँडा गाउँपालिकाको मतदान केन्द्रमा कर्मचारी टोली खटाइएको छ । यसअघि खोटेहाङ, जन्तेढुङ्गा, ऐसेलुखर्क, बराहपोखरी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकामा कर्मचारी टोली खटाइएको खत्रीले बताउनुभयो । एक लाख १५ हजार ६४४ मतदाता रहेको जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका रहेको छ । रासस

वि.सं.२०७४ असार १० शनिवार १५:०८ मा प्रकाशित

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

भक्तपुरमा चलचित्र महोत्सव हुँदै

काठमाडौँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७...