Logo
५ माघ २०७८, बुधबार
     Wed Jan 19 2022
E-paper
  English Edition
   Unicode
Logo

शान्तिपूर्ण एवम् उत्साहजनक मतदान जारी (फोटोफिचर )



१४ असार, काठमाडौँ ।स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नं १, ५ र ७ का मा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको छ ।

पैँतीस जिल्लाका ३३४ स्थानीय तहको निर्वाचनका लागि आज बिहान ७ बजेदेखि शान्तिपूर्ण एवम् उत्साहजनक रुपमा मतदान जारी रहेको र प्रारम्भिक विवरणमा आठ हजार तीन सय ६४ मतदान केन्द्रमध्ये केही केन्द्रमा वर्षात्को कारणले मतदान सुरु हुन ढिलाइ भएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माबाट जारी विज्ञप्तिमा पूर्वी पहाडका केही स्थानमा वर्षात् भए पनि मतदाता उत्साहका साथ शान्तिपूर्वक मतदानका लागि पङ्क्तिबद्ध छन् ।

स्थानीय तहहरुका मतदान केन्द्रको व्यवस्थापन गरी स्थानीयस्तरमा नै त्रिपाललगायत सामग्री र मतदान केन्द्रलाई व्यवस्थित गर्न राजनीतिक दल, स्थानीय नागरिक समाजलगायतबाट प्राप्त सहयोगप्रति आयोगले धन्यवाद व्यक्त गरेको छ ।

voting-rukum

रुकुममा मतदान हुदैँ

dhangadhiधनगढीमा मतदान गर्न लाईनमा बसेका मतदाताहरु

ithari

इटहरीमा मतदान गर्न लाईनमा बस्दै मतदाता

तस्बिर रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

५ माघ, काठमाडौँ । होबार्ट हरिकेन्स विरुद्ध मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले १५४ रनको

काठमाडौं । सरकारी सेवाका २२ वर्षमा एक उपसचिवले निकै तरक्की गरेको समाचार सार्वजनिक भएको

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक