Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

स्वीटजरल्याण्ड स्तरिय भलिवल प्रतियोगिता हुँदै



volleyballस्वीटजरल्याण्ड । प्रवासमा आएर यूवाहरुलाई नेपाली राष्ट्रिय खेल भलिवललाई स्वीटजरल्याण्डमा रहेका नेपालीहरु माझ स्वीटजरल्याण्ड स्तरिय भलिवल प्रतियोगिताको आयोजना गरेको छ ।

नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्डको आयोजनामा भर्खरै अधिवेसनबाट महामन्त्री चयन हुनु भएका तिलक थापाको संयोजकत्वमा संपन्न हुन गईरहेको प्रतियोगितामा स्विस क्यान्तोनमा रहेका नेपालीहरुले भाग लिने भएका छन ।

६ अगस्ट २०१७ आइतबारको दिन जुरिख बुखेग प्लाज ९ द्यगअजभन एबितश ० मा हुने भएको छ । प्रतियोगितमा भाग लिने भलिबल टिमको लागी २०० स्विस फ्यांक दर्ता सुल्क तोकिएको छ ।

हरेक बर्ष गर्दै आएको भलिवल प्रतियोगितामा बिजेता र उपबिजेताहरुलाई आकर्षक पुरस्कारको ब्यवस्था गरिएको छ ।

अराउ समाजको रनिङ शिल्ड प्रायोजनमा गरिदै आएको भलिबल प्रतियोगिता कार्यक्रममा बिभिन्न नेपाली परिकारहरु तथा मनोरञ्जतात्क कार्यक्रम पनि हुने हुनाले संपुर्ण स्विसबासी नेपालीहरु उपस्थित भई नेपालको राष्ट्रिय खेलालाई महत्व दिदै र खेलाडीहरुलाई हौसला प्रदान गरिदिनु हुन नेपाली जनसम्पर्क समिति स्विसका अध्यक्ष श्याम सापकोटाले अनुरोध गरेका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कठमाडौं । सत्तारुढ गठबन्धनको राजनीतिक समन्वय समितिको शुक्रवार बसेको बैठकले तीनै निकायको निर्वाचनको विषयमा

धरान । यहाँको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट

काठमाडौं । कोभिड–१९ (ओमिक्रोन भेरियन्ट) को तिव्र संक्रमणका कारण पुर्वाञ्चल विश्वविद्यालयले माघ ९ गतेदेखि

पोखरा । गण्डकी प्रदेशमा बिहीवार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशको

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको