Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

स्वीटजरल्याण्ड स्तरिय भलिवल प्रतियोगिता हुँदै



volleyballस्वीटजरल्याण्ड । प्रवासमा आएर यूवाहरुलाई नेपाली राष्ट्रिय खेल भलिवललाई स्वीटजरल्याण्डमा रहेका नेपालीहरु माझ स्वीटजरल्याण्ड स्तरिय भलिवल प्रतियोगिताको आयोजना गरेको छ ।

नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्डको आयोजनामा भर्खरै अधिवेसनबाट महामन्त्री चयन हुनु भएका तिलक थापाको संयोजकत्वमा संपन्न हुन गईरहेको प्रतियोगितामा स्विस क्यान्तोनमा रहेका नेपालीहरुले भाग लिने भएका छन ।

६ अगस्ट २०१७ आइतबारको दिन जुरिख बुखेग प्लाज ९ द्यगअजभन एबितश ० मा हुने भएको छ । प्रतियोगितमा भाग लिने भलिबल टिमको लागी २०० स्विस फ्यांक दर्ता सुल्क तोकिएको छ ।

हरेक बर्ष गर्दै आएको भलिवल प्रतियोगितामा बिजेता र उपबिजेताहरुलाई आकर्षक पुरस्कारको ब्यवस्था गरिएको छ ।

अराउ समाजको रनिङ शिल्ड प्रायोजनमा गरिदै आएको भलिबल प्रतियोगिता कार्यक्रममा बिभिन्न नेपाली परिकारहरु तथा मनोरञ्जतात्क कार्यक्रम पनि हुने हुनाले संपुर्ण स्विसबासी नेपालीहरु उपस्थित भई नेपालको राष्ट्रिय खेलालाई महत्व दिदै र खेलाडीहरुलाई हौसला प्रदान गरिदिनु हुन नेपाली जनसम्पर्क समिति स्विसका अध्यक्ष श्याम सापकोटाले अनुरोध गरेका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा