१४ असार, विराटनगर । मोरङको विराटनगर महानगरका ७ वटा मतदान ८ बजे सम्म मतदान हुने भएको छ ।
६ हजार भन्दा धेरै मतदाता भएको पुसेट, शिक्षा मतदान केन्द्र तथा कञ्चनबारी लगायतका मतदान केन्द्रमा ममतदान सकिन् अझै ३ घण्टा लाग्ने भएको हो । ।
५ बजे सम्म मतदान गर्ने अवधि भएपनि मतदान नसकिएछि निर्वाचन अधिकृतको कार्यलयले ८ बजे सम्म मतदान गराउने निर्णय गरेको हो ।
वि.सं.२०७४ असार १४ बुधवार ११:५४ मा प्रकाशित




























