Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

यस्तो छ विराटनगर महानगरको पछिल्लो मतपरिणाम



१६ असार विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।
महानगरको मेयर पदका उम्मेदवार कांग्रेसका भीम पराजुलीले ३०६ मत ल्याएका छन् । यसै गरी उपमेयरका उम्मेदवार कांग्रेसकै इन्दीरा कार्की ले २५१ मत ल्याएकी छन् ।
यस्तै एमाले तथा फोरम लोकतान्त्रिक गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार विनोद ढकालले २३८ ल्याएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) द्धारा सन्चालित धुर्मुस

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक

काठमाडौं । इटहरीका चर्चित मेयर द्धारिकालाल चौधरी पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा भने नराम्रोसँग पराजित भएका