back

बुटवल उपमहानगरमा अग्रता बढाउदै एमाले

वि.सं.२०७४ असार १६ शुक्रवार

639 

shares

१६ असार बुटवल । बुटवल उपमहानगरको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।
बुटवलमा एमालेका मेयर पदका उम्मेद्वार शिवराज सुवेदीले २२ सय ९६ मत ल्याएका छन् भने कांग्रेस माओवादी गठबन्धनका उम्मेद्वारले १८ सय ६९ मत ल्याएका छन् । यस्तै उपमेयरमा एमालेका उम्मेद्वारले २४ सय ६२ मत ल्याएका छन् भने कांग्रेस माओवादी गठबन्धनका उम्मेद्वारले १३ सय ३७ मत ल्याएका छन् ।

वि.सं.२०७४ असार १६ शुक्रवार ०९:५८ मा प्रकाशित

Himalayan Life AD
बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

काठमाडौं । होटेलमा बन्धक बनाएर १३ वर्षीया बालिकालाई बलात्कार गरेको...

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने...

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन...

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र...

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र...

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय...