Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

दाङको बंगलाचुली गाउँपालिकामा माओवादी केन्द्र विजयी



१६ असार, दाङ । दाङको बंगलाचुली गाउँपालिकामा माओवादी केन्द्रले जित हात हात पारेको छ ।

गाउँपालिका अध्यक्षका उम्मेदवार माओवादी केन्द्रका भक्तबहादुर वलीले ३३५२ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिदन्द्धी नेपली कांग्रेसका भोजराज पाण्डेले २५१५ मत लयाएका छन् । यसै गरी उपाध्यक्षमा माओवादी केन्द्रकी यमुना घर्तीले ३३७१ मत सहित विजयी भएकी छन् । उनक िनिकटतम प्रतिद्वन्दी कांग्रेसकी निर्मला खनालले २५६९ मत ल्याएकी हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजको ढोका अचानक आकाशमै खुलेपछि काठमाडौं

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक